२४ जेष्ठ २०८३, आइतबार

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आज अधिवक्ता मधु चौलागाइले लेखकविरूद्व रिट दायर गरेकी हुन् । रिट दर्ता हुन भने बाँकी छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि उनले राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ ।