२५ असार २०८३, बिहिबार

गृहमन्त्री लेखकलाई पदबाट निलम्बन गर्न माग

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । गृहमन्त्री रमेश लेखकलाई पदबाट निलम्बन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिइएको छ ।

भिजिट भिसा प्रकरणमा लेखकको नाम जोडिएको भन्दै तत्काल पदबाट निलम्बन गरी कारबाही गर्न माग गर्दै युवराज सफलले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् ।

सफलले लेखकलाई पक्राउ गरी मुद्दा चलाउन पनि माग गरेका छन् ।