२ श्रावण २०८३, शनिबार

वर्षाले काठमाडौंको जनजीवन प्रभावित (तस्वीरहरु)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको दैनिक जनजीवन प्रभावित भएको छ । केहीदिन अघिदेखि भइरहेको वर्षाले अझै निरन्तरता पाउने सम्भावना छ ।