९ असार २०८३, मंगलबार

एमाले सचिवालय बैठक बस्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । सत्तारुढ नेकपा (एमाले)को सचिवालय आज बैठक बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो शनिबार बसेको एमाले संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको निष्कर्ष निकालेको थियो ।