२ श्रावण २०८३, शनिबार

आन्दोलनरत शिक्षकहरुको नयाँ वर्ष सडकमै (तस्वीरहरु)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदनप्रदान गरेका हुन् ।