१३ असार २०८३, शनिबार

नव वर्षमा पशुपतिनाथको दर्शन गर्नेको घुइँचो (तस्वीरहरु)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । बागमती नदीको किनारमा रहेको मन्दिर काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो । नेपाल एवं भारतका दर्शनार्थीहरु वैशाख १ गते बिहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।