२ श्रावण २०८३, शनिबार

नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुनः युवराज विद्रोही

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाल पत्रकार मञ्चको सातौं महाधिवेशनले अध्यक्षमा युवराज विद्रोहीलाई चयन गरेको छ ।

विद्रोहीको नेतृत्वमा उपाध्यक्षमा विमल थापा, महासचिवमा राजु भण्डारी, सचिवमा क्रमशः प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र र कमला नेपाल तथा कोषाध्यक्षमा गीता थापा चयन भएका छन् ।

साथै, सदस्यहरूमा प्रज्वल थापा, जितेन्द्र श्रेष्ठ (जेन), श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल, मिलन थापा चयन भएका छन् ।