२६ असार २०८३, शुक्रबार

लामो समयपछि काठमाडौंमा वर्षा (तस्वीरहरु)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ ।

तस्वीरहरु: बिजेन अमात्य