१ असार २०८३, सोमबार

चार किलो बढी सुनसहित विमानस्थलबाट चारजना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो बढी सुनसहित चारजना विदेशी पक्राउ परेका छन् ।

आज पौने ४ किलो सुनसहित तीन महिला र एक पुरुष पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरु उज्बेकिस्तानका अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् ।

उनीहरू फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट नेपाल आएका थिए । थप अनुसन्धान भइरहेको बताइएको छ ।