२९ असार २०८३, सोमबार

रविलाई अदालत उपस्थित गराइयो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ पुस । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ ।

उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।