७ श्रावण २०८३, बिहिबार

रास्वपा संसदीय दलको बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारमा साढे १ बजे बस्ने छ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।