१९ असार २०८३, शुक्रबार

टुकुचाको फोहर सफा गर्दै काठमाडौं महानगर (तस्वीरहरु)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिकाले टुकुचा नदीको सफाइ सुरु गरेको छ ।

महानगरपालिका भित्रका कर्मचारीको समूहले अहिले टुकुचा नदी सफाइ गरिरहेका छन् ।