२ असार २०८३, मंगलबार

प्रचण्ड निवासमा माओवादी पदाधिकारी बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बस्दैछ । आज बिहान ८ बजे अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो ।

आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको छ ।