काठमाडौं, १३ असोज । लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परेर हालसम्म १०४ जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार देशभर ६४ जना बेपत्ता हुनुहुन्छ भने ७३ जना घाइते हुनु भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया