२१ जेष्ठ २०८३, बिहिबार

एमालेको खानेपानी तथा सरसफाइ विभागको बैठक सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) खानेपानी तथा सरसफाइ विभागको बैठक बसेको छ ।

पार्टी केन्द्रीय कार्याल च्यासलमा विभाग प्रमुख जगत विश्वकर्माको अध्यक्षता बैठक बसेको हो । अर्को बैठक यही भदौ १२ गते दिउँसो ३ बजे बस्ने र विभागको बार्षीक कार्ययोजना बनाउने निर्णय गरेको विभाग प्रमुृख विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले पार्टीको नियमावलीले निर्देशित गरेको विभागको जिम्मेवारी अनुसार कामको प्रकृति अनुरूपका विज्ञ जनशक्तिको पहिचान गर्ने र सूची बनाउने निर्णय पनि गरेको छ ।