३ असार २०८३, बुधबार

राष्ट्रिय सभाबाट टीआरसी विधेयक पारित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) पारित भएको छ।

आज बसेको राष्ट्रिय सभा बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त टीआरसी विधेयक सर्वसम्मत पारित भएको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गर्नु भएको थियो ।