
काठमाडौं, १५ फागुन । सरकारले न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका पाँचजना अधिकृतहरूको सरूवा गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले पाँचजनाको सरूवा गर्ने निर्णय गरेको हो भने तीनजना अधिकृतहरूको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।

















प्रतिक्रिया