११ कार्तिक २०८३, बुधबार

संसद भवन छिरेपछि पक्राउ परेका लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राख्न अनुमति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । संसद भवनभित्र पसेपछि पक्राउ पर्नुभएका लघुवित्त पीडितहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

पक्राउ पर्नुहुनेमा ४८ जना महिला र एकजना पुरूष हुनुहुन्छ । पक्राउ परेकाहरू विरूद्व प्रहरीले मुद्वा चलाउने तयारी गरेको छ ।