२३ जेष्ठ २०८३, शनिबार

प्रभु बैंकका डीसीईओ मनोज न्यौपाने पक्राउ

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ पर्नुभएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानेसहित दशजनालाई पक्राउ गरेको हो । न्यौपाने सेन्चुरी बैंकका तत्कालीन सीइओसमेत हुनुहुन्छ ।

न्यौपानेले सेन्चुरी बैंकमा हुँदा मनोमानी तवरले ऋण हिनामिना गरेको आरोप लागेको छ।

सेन्चुरी बैंक केही समयअघि मात्र प्रभुसँग मर्ज भएको थियो।