१५ असार २०८३, सोमबार

लघुवित्त पीडित प्रवेश प्रकरण : संसद् भवनका सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन। संघीय संसद् भवनमा लघुवित्त पीडित पसेको प्रकरणपछि संसद भवनमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

प्रहरी प्रधान कार्यालयले ३२ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो । संसद भवनमा प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो ।

यस विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ ।