काठमाडौं, १४ फागुन । सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति पुगेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया