१७ असार २०८३, बुधबार

कृष्ण कँडेलविरूद्व बलात्कार मुद्वा दर्ता

10.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध बलात्कार मुद्वा दर्ता भएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा एक महिलाले कँडेलविरूद्व बलात्कार मुद्वा दर्ता गर्नुभएको हो ।

कँडेलले इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै आइतबार कँडेलविरुद्ध मुद्दा दर्ता गराउनुभएको हो ।