२२ असार २०८३, सोमबार

निजगढमा शंकास्पद वस्तु विस्फोट, एकजनाको मृत्यु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँचजना घाइते हुनुभएको छ । कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

ज्यान गुमाउनुहुने सोही वर्कशपका सञ्चालक हुनुहुन्छ ।