९ असार २०८३, मंगलबार

केपी शर्मा ओलीको चन्द्रागिरीबाट गुड नाइट !

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागनु । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज काठमाडौं चन्द्रागिरी पुग्नुभएको छ ।

धर्मपत्नीसहित राधिका शाक्यसहित उहाँ आज साँझ चन्द्रागिरी पुग्नुभएको हो । उहाँले भालेश्वर महादेवको दर्शनको तस्वीर पनि सार्वजनिक गर्दै गुड नाइट अर्थात शुभ रात्री सन्देश पनि दिनुभएको छ ।

अध्यक्ष ओलीको सन्देशबाट उहाँ आज चन्द्रागिरीमै बास बस्नुभएको बुझिएको छ ।