१५ असार २०८३, सोमबार

सरकारले मिटरब्याज पीडितलाई वार्ताका लागि बोलायो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । सरकारले काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वार्तामा बोलाएको छ ।

गृह मन्त्रालयले पीडितहरूलाई पाँच सदस्यीय वार्ता टोली गठन गरेर वार्तामा आउन आह्वान गरेको हो ।

वार्ताका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।