२६ जेष्ठ २०८३, मंगलबार

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ।

प्रहरीका अनुसार आज एकजना महिलाले बच्चा चोरेर फरार भएकी हुन् । काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी गरेर महिला फरार भएकी हुन् ।

शिशुलाई बोक्ने भन्दै लिएर महिला फरार भएकी हुन् । थप अनुसन्धान भइरहेको बताइएको छ ।