५ असार २०८३, शुक्रबार

बालुवाटारमा लघुवित्त पीडित र प्रहरीबीच घम्साघम्सी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । बालुवाटारमा लघुवित्त पीडित र प्रहरीबीच घम्साघम्सी परेको छ ।

राष्ट्र बैंक घेराउ गर्न पुगेका पीडितहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको हो ।

निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमासमेत लिएको छ। देशका विभिन्न स्थानबाट पीडितहरू हिँडरै काठमाडौं आइपुगेका हुन्।