८ असार २०८३, सोमबार

अवरोधपछि संसद् बैठक स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल (नेकपा)  एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको हो । बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका हुन् ।