१८ असार २०८३, बिहिबार

त्रिविको उपकुलपतिमा बराल नियुक्त

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त हुनुभएको छ ।

कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपकुलपतिमा बराललाई नियुक्त गर्नुभएको हो ।

उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो। जसमध्ये बराललाई नियुक्त गरिएको हो ।