
धनगढी, ९ फागुन । कैलालीको चुरेमा विस्फोट भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो।
भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको छ। विस्फोटका कारण डोजरका चालकसहित चार जना घाइते हुनुभएको छ ।
घाइतेमध्य दुईजनाको अवस्था गम्भीर छ ।








प्रतिक्रिया