
काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पेस गर्नुभएको छ ।
मंगलबार आफ्नो प्रतिवेदन पेस गर्दै उहाँले गठबन्धन बनाएर नभइ पार्टीले एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितताको गर्नुपर्ने बताउनुभएको छ ।
गठबन्धनले पार्टीका कार्यकर्ता तहसम्म प्रतिकूल प्रभाव पारेको उहाँले जिकिर गर्नुभएको छ ।









प्रतिक्रिया