९ असार २०८३, मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक सुरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरू भएको हो । बैठकले एमालेको आगामी कार्यक्रमका बारेमा विविध निर्णय गर्ने जनाइएको छ ।

बैठकमा पार्टी शुद्धिकरणका लागि पनि विशेष प्रस्ताव पारित हुने जनाइएको छ । यो बैठक आज देखि ३ दिन सम्म सञ्चालन हुने एमालेले जनाएको छ ।

बैठकमा अध्यक्ष ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ ।