२१ जेष्ठ २०८३, बिहिबार

मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने तयारी गरेको छ ।

बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिएपछि उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग भइरहँदा पार्टीले आन्तरिक छलफल थालेको हो ।

पार्टीले अध्ययन प्रतिवेदन अध्ययन गर्ने र आवश्यक निर्णय लिने बताइएको छ ।