
काठमाडौं, ४ फागुन । मोरङमा बोक्सीको आरोपमा एक महिलालाई मलमूत्र खुवाइएको छ ।
बूढीगंगा गाउँपालिका–७ की एक ५५ वर्षीया महिलालाई एकजना छिमेकी महिलाले बोक्सीको आरोप लगाउँदै यातनासहित मलमूत्र खुवाएका हुन् ।
प्रहरीले मलमूत्र खुवाउने बूढीगंगा–७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरेको छ ।
पारो गाउँकी झाँक्रीसमेत हुनुहुन्छ ।








प्रतिक्रिया