२५ जेष्ठ २०८३, सोमबार

एमाले केन्द्रीय सदस्यबाट हटे ऐन महर र सिराज अहमत फारुकी

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेकपा (एमाले) ले केन्द्रीय सदस्य ऐन महर र सिराज अहमत फारूकीको  राजीनामा स्वीकृत गरेको छ ।

आज बसेको सचिवालय बैठकले उहाँहरूको राजीनामा स्वीकृत गरेको हो ।