
काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो भेटवार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेशन सुरू हुनु अघि सो भेट भएको हो ।
संसद अधिवेशनको विषयमा दुई नेताबीच छलफल भएको हो ।








प्रतिक्रिया