९ असार २०८३, मंगलबार

एमाले अध्यक्ष ओली धादिङ जानुहुँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज धादिङ जाँदैहुनुहुन्छ ।

अध्यक्ष ओली बिहान ११ बजे काठमाडौंबाट स्थलमार्ग हुँदै धादिङको धादिङबेसी जान लाग्नुभएको हो ।

अध्यक्ष ओलीले धादिङबेसी खुल्ला मञ्चमा आज हुने एमाले धादिङको जिल्ला अधिवेशन उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।