
काठमाडौं, १७ माघ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै साझाले आज पुनः आवेदन मागेको हो ।
१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।









प्रतिक्रिया