२३ जेष्ठ २०८३, शनिबार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा कर्मचारी माग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले रिक्त पदपूर्तका लागि आवेदन माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो ।

रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ ।

इच्छुक योग्य उम्मेदवारले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।