
बेनी, १७ मंसिर । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका– ६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा पुगेका पर्यटकहरु र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । हिमाल र सूर्योदयको अवलोकनका लागि पर्यटकहरु पुनहिल पुग्ने गर्दछन् । तस्वीरः कमल खत्री/रासस












प्रतिक्रिया