९ कार्तिक २०८३, सोमबार

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाई हुँदैछ ।

रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको इजलासमा तोकिएको छ । यससअघि सोमबार पेशी चढेको रिट हेर्न नभ्याईनेमा परेका थियो ।

गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएका छन् ।