९ कार्तिक २०८३, सोमबार

टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व अर्को पनि रिट दर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध अर्को पनि मुद्वा दर्ता भएको छ ।

आज सर्वोच्च अदालतमा अधिवक्ता जगन्नाथ दुलालसमेतले अर्को रिट दर्ता गरेका हुन् ।

यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएको थियो । यसअघि शुक्रबार दर्ता भएका रिटको सुनुवाइका लागि आज सुनुवाई तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ ।