९ कार्तिक २०८३, सोमबार

त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित भारतीय महिला पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो लागुऔषध कोकिनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।

कतारबाट काठमाडौं आएकी भारतीय महिला ३२ वर्षीया किम्रो साङ्गी पक्राउ परेकी हुन् । उनी नेपालबाट भुटान जान लागेको बेला लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो।

उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।‍

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।