९ कार्तिक २०८३, सोमबार

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् ।