९ कार्तिक २०८३, सोमबार

धनुषाबाट विद्यार्थी लिएर इलाम आएको बस दुर्घटना हुँदा एकजनाको मृत्यु, ३५ जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर धनुषाबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर इलाम आएको बस कन्याममा दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

धनुषाको धनुषाधाम नगरपालिकाबाट विद्यार्थी बोकेर आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर घर जाँदै गर्दा मेची राजमार्गस्थित लसुनेमा सडकबाट तल खसेको हो ।

मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेको उद्दार गरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।