
चितवन, १२ साउन । चितवनको भरतपुर महानगरपालिका-२५ अमृत चोकमा एकजना मृत फेला परेका छन् ।
बिहीबार स्थानीय अन्दाजी ५० वर्षीय भुईलाल राई अमृतमहिला कृषी सहकारी संस्थाको भवन बाहिर मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शवलाई जिल्ला अस्पताल भरतपुर पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया