
काठमाडौं, १२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
शुक्रबार बिहानै पाटन दरबार क्षेत्र पुगेका पौडेलले कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले पाटन संग्रहालयको पनि अवलोकन गरेका छन् ।
उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रमा स्वागत गरेका थिए ।











प्रतिक्रिया