२८ कार्तिक २०८३, शनिबार

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राप्ती, ९ साउन । लुम्बिनी प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ ।

प्रदेश सभा भवनमा बस्ने बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार बोलाइएको बैठक प्रावधिक कारण देखाउँदै स्थगित भएपछि बैठक आजका लागि बोलाइएको हो ।