
काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५५ केजी सुन बरामद गरिएको प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
राजश्व अनुसन्धान विभागको टोलीले राजन श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।















प्रतिक्रिया