६ कार्तिक २०८३, शुक्रबार

१५५ किलो सुन प्रकरण: राजस्वले लियो जरुरी पक्राउ पुर्जी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५५ केजी सुन बरामद भएको प्रकरणमा राजस्व अनुसन्धान विभागले जरूरी पक्राउ पुर्जी लिएको छ ।

विभागले उच्च अदालत पाटनबाट यस प्रकरणमा संलग्न थप व्यक्ति पक्राउ गर्नका लागि जरुरी पक्राउ पुर्जी लिएको हो ।

यो प्रकरणमा सुनसँगै ६ जना पक्राउ परिसकेका छन् ।